गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता तालिम सम्पन्न

६ आश्विन २०८०, शनिबार २२:१७

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले आयोजना गरेको लघु बीमा सम्बन्धी तीन दिने आधारभुत आज सम्पन्न भएको हो ।

असोज ४ गतेदेखि सुरु भएको तालिम आज स्याङ्जा पुतलीबजार नगरपालिकामा सम्पन्न भएको हो ।३५ जना उपस्थिती रहेको तालिममा लघुबीमा अभिकर्ता तालिमको बिषयमा जानकारी दिएको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*