बुद्ध भुमि नेपाल हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

४ आश्विन २०८०, बिहीबार १६:१३

काठमाडौं । बुद्ध भुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्रीको लागि एनआईसी एशियष क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीको आईपीओ निष्काशन सम्बन्धि आवश्यक प्रक्रिया तथा अन्य कार्य क्यापिटलले गर्ने भएको छ ।

 

One thought on “बुद्ध भुमि नेपाल हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

  1. Umesh Bhattarai says:

    राम्रो खबर

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*