यी हुन आज सर्वाधिक गुमाउने टप १० कम्पनी

४ आश्विन २०८०, बिहीबार १५:१२

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा दोहोरो अंकको सुधार देखिएको छ । नेप्सेमा सुधार देखिएतापनि केही कम्पनीहरुको शेयरमूल्य भने घटेको छ ।

आज एनआईबिएल ग्रोथ फण्डको शेयरमूल्य सर्वाधिक ४.०७ प्रतिशतले घटेको छ । अभियान लघुवित्तको ३.९८, एनआईबिएल प्रगति फण्डको २.५८ प्रतिशतले घटेको छ । त्यस्तै आज एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२, आरबीबी म्युचुअल फण्ड–१, सिभिल बैंक डेबेन्चर २०८८ लगायतका कम्पनीको शेयरमूल्य सर्वाधिक घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*