सन नेपाल लाइफको जगेडा कोषमा झण्डै १ अर्ब, लगानीकर्ताले कसरी पाउन सक्छन् लाभांश ?

४ आश्विन २०८०, बिहीबार १४:२८

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको जगेडा कोषमा करिब एक अर्ब रुपैयाँ संन्चिति रहेको छ । कम्पनीले विगतका वर्षमा आर्जन गरेको मुनाफाको ठुलो हिस्सा बराबरको रकम जगेडा कोषमा जम्मा भएर बसेको हो ।

कम्पनीले प्रकाशित गरेको आर्थिक वर्ष ०७९।८० को अन्तिम वित्तीय विवरण अनुसार कम्पनीको जगेडा कोषमा कुल ९२ करोड ९० लाख ७८ हजार रुपैयाँ संचित रहेको छ । कम्पनीको जगेडा कोषमा झण्डै एक अर्ब रुपैयाँ संचिती रहेको कारणले आम लगानीकर्ताहरुले आगामी दिनमा आकर्षक बोनश पाउन सक्नेछन् ।

सो रकमबाट बीमा प्राधिकरणले ल्याएको पूँजी बृद्धिको योजना अनुसार कम्पनीले आगमी दिनमा पूँजी बृद्धिको लागि बोनश शेयर वितरण गर्न सक्ने सम्भावना रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*