नवनियुक्त अर्थसचिव कृष्णहरि पुष्करले कार्यभार सम्हाले
४ आश्विन २०८०, बिहीबार १३:४७
काठमाडौं । नवनियुक्त अर्थसचिव कृष्णहरि पुष्करले कार्यभार सम्हालेका छन् । आजदेखि कार्यभार सम्हाल्दै उनले अर्थतन्त्र सुधारमा मुख्य प्रतिबद्धता हुने ब्यक्त गरे ।
सचिव पुष्करले पुँजी बजारमा भएका समस्याहरुका बिषयमा पनि सुधार गरेको छ ।