रिलायबल नेपाल लाइफको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?

२ आश्विन २०८०, मंगलवार १५:०५

काठमाडौं । हिजो ४ अंकले बढेको नेप्से आज दोहोरो अंकले बढेको छ ।

नेप्से उकालो लाग्दा रिलायबल नेपाल लाइफको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । दोस्रो बजारमा शेयर कारोबार भएदेखि कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण निरन्तर रहेको छ ।

कम्पनीको आज १० करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, ओरियन्टल होटल, एनआईसी एशिया बैंक, माछापुच्छे बैंक, शिवम सिमेन्टस, हिमाल दोलखा, आइएमई लाइफ, सोल्टि होटल, अरुण भ्याली र साल्ट टेडिङको सर्वाधिक कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*