नेपाल एसबिआई मर्चेण्टको सीइओमा पोख्रेल नियुक्त
१ आश्विन २०८०, सोमबार १३:४१

काठमाडौं । नेपाल एसबिआई मर्चेण्टले प्रमुख कार्यकारी अधिकृतको रुपमा लेखनाथ पोख्रेललाई नियुक्त गरेको छ ।
कम्पनीको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले पोख्रेललाई सीइओ नियुक्त गरेको हो ।