नेपाल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कर्जा लिँदा कति तिर्नुपर्छ ब्याज ?

३१ भाद्र २०८०, आईतवार १२:०८

काठमाडौं । नेपाल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागु हुनेगरी बिभिन्न खातामा ब्याजदर निर्धारण गरेको हो ।

नयाँ ब्याजदर अनुसार बचत खाता अन्तर्गत न्युनतम ४ प्रतिशतदेखि अधिकतम १० प्रतिशतसम्म ब्याजदर घोषणा गरेको छ । बैंकले रिटीयल टर्म कर्जाहरुमा न्युनतम १२ दशमलव २५ देखि अधिकतम १४ दशमलव ५० प्रतिशतसम्म कायम गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*