सिटिजन्स बैंकको लाभांश घोषणा
३१ भाद्र २०८०, आईतवार १०:४३
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले लाभांश घोषणा गरेको छ ।
बैंकलेचुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको कुल ५।७९ प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६५२।९६ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।