युनिक नेपाल लघुवितको लाभांश घोषणा

३१ भाद्र २०८०, आईतवार १०:३५

काठमाडौं ।  युनिक नेपाल लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तले बोनस शेयर र नगद लाभांश (कर प्रयोजनार्थसहित) गरी हाल कायम चुक्ता पूँजीको कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*