उच्च अदालतमा २७ न्यायाधीश नियुक्ति गर्ने न्यायपरिषद्को निर्णय (सुचीसहित)
२९ भाद्र २०८०, शुक्रबार १६:५५
काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका लागि २७ जना न्यायाधीशहरु नियुक्त गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको न्यायपरिषद् बैठकले जिल्ला न्यायाधीशहरुबाट १८, न्यायसेवामध्येबाट ३ र अधिवक्ताबाट ६ जनालाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गर्ने निर्णय गरेको हो । न्याय परिषद्ले विभिन्न जिल्लामा रहेका न्यायाधीश र अधिवक्तालाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गर्ने निर्णय गरेको छ ।
न्याय परिषद्ले उच्च अदालतका लागि सिफारिस गरेका २७ जना मन्त्रीपरिषदको निर्णयले उच्च अदालतको न्यायधिसमा नियुक्त गर्नेछ ।