सानिमा बैंकले लाभांश घोषणा, बोनस र नगद कति ?

२८ भाद्र २०८०, बिहीबार १७:३२

काठमाडौं । सानिमा बैंकले लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १४.७० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

बैंकको आज बसेको २ सय ६१औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*