सिटिजन लाइफ इन्स्योरेन्सले कति पाउला ओपनिङ रेञ्ज ?
२८ भाद्र २०८०, बिहीबार १७:१३
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ आज बाँडफाँड सम्पन्न भईसकेको छ । करिब पाँच लाख लगानीकर्ताको हात खाली गर्दै कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भएको छ ।
कम्पनीको ओपनिङ रेन्ज कति पाउला भन्ने बिषयमा आम लगानीकर्तामा परेको छ ।
सिटिजन लाइफको आईपीओले पहिलो कारोबारको लागि १७२.४३ रुपैयाँदेखि अधिकतममा ५१७.२९ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ।