रिलायबल नेपाल लाइफको आईपीओ शेयरधनीको डिम्याट खातामा
२७ भाद्र २०८०, बुधबार ११:०९
काठमाडौं । रिलायबल नेपाल लाइफको आईपीओ आरएलआई संकेतबाटेको शेयर डिम्याटमा आएको छ ।कम्पनीले साउन २३ देखि २६ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्काशन गरेको आइपीओ सम्बन्धीत शेयरधनीको डिम्याट खातामा आएको हो ।
नेप्सेमा सुचीकृत भए पश्चात् कम्पनीको शेयर दोश्रो बजारमा कारोबारमा आउने छ ।