महालक्ष्मी विकास बैंकले खुलायो ठुलो संख्यामा रोजगारको अवसर, यसरी दिनुस् आवेदन

२७ भाद्र २०८०, बुधबार १०:३५

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा ठुलो संख्याले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गरी देशका विभिन्न स्थानमा रहेका शाखा कार्यालयसहितलाई कर्मचारी माग गरेको हो ।

बैंकले सेन्ट्रल क्रेडिट डिपार्टमेन्टमा १ जना, एक्जिक्युटिभ सेक्रेटरी, ब्रान्च म्यानेजर र ट्रान्सजेक्सन बैकिङ्ग डिपार्टमेन्टमा केही संख्याले कर्मचारी माग गरेको छ । क्षमतावान, स्किलफुल, नेतृत्व गर्न सक्ने उम्मेदवारलाई बढी प्राथमिकता प्रदान गरिने बैंकले जनाएको छ ।

इच्छुक उम्मेदरवारले सूचनामा उल्लेख गरेको क्युआर स्क्यान गरी आवेदन दिन सकिने भएको छ ।

3 thoughts on “महालक्ष्मी विकास बैंकले खुलायो ठुलो संख्यामा रोजगारको अवसर, यसरी दिनुस् आवेदन

  1. Tulasi Devi khadka says:

    Deputy Maneger

  2. Sushil upadhayaya says:

    I am ready

  3. Raju mandal says:

    I want a job

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*