नेप्से १९ अंकले घट्यो, म्युचुअल फण्ड बाहेक सबै उपसूचक राताम्मे
२६ भाद्र २०८०, मंगलवार १५:१३
काठमाडौं । हिजो सुधारको संकेत देखिएको नेप्से आज पुन घटेको छ । नेप्से १९।४२ अंकले घट्दा १९६७।५७ को विन्दुमा कायम भएको छ ।
सूचीकृत २७६ कम्पनीहरुको ३९ लाख १६ हजार १ सय ६१ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको उपसूचकमा राताम्मे छाएको छ ।