प्रभु सेलेक्ट फण्डद्धारा प्रतिफल घोषणा

२६ भाद्र २०८०, मंगलवार १०:३२

प्रभु सेलेक्ट फण्डले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।फण्डले इकाईधनीहरुलाई कर सहित ९।५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

भदौ २५ गते बसेको फण्डको योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*