कामना सेवा विकास बैंकको कम्पनी सचिवमा सिईओ थकाली नियुक्त

२५ भाद्र २०८०, सोमबार ११:४०

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले कम्पनी सचिव नियुक्त गरेको छ । बैंकले कार्यकारी अधिकृत (सिईओ) दिनेश थकालीलाई कम्पनी सचिवमा नियुक्त गरेको छ ।

बैंकको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले थकालीलाई भदौ २४ गतेदेखि लागु हुनेगरी कम्पनी सुचिवमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*