नेशनल लाइफको पेशागत बीमा अभिकर्ता संघ र म्यानेजमेन्ट टिमबीच छलफल

२२ भाद्र २०८०, शुक्रबार १९:२१

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ बीमक समिति प्रतिनिधि मण्डल र नेशनल लाइफ म्यानेजमेन्ट टिमबीच छलफल सम्पन्न भएको छ ।

पेशागत बीमा अभिकर्ता संघ बीमक समिति प्रतिनिधि मण्डल र नेशनल लाइफ म्यानेजमेन्ट टिमबीच आर्थिक बर्ष समिक्षा तथा आगामी रणनिती बारे छलफल भएको छ ।

छलफलमा बीमक संघका प्रतिनिधि र कम्पनीको पूर्व सिईओ एवं भरत बस्नेत र कम्पनीको सिईओ सुरेश प्रसाद खत्री र कम्पनीको व्यवस्थापक टिम बीच आगामी रणनितिको बिषयमा छलफल भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*