काठमाडौं महानगरले दियो वडाध्यक्ष रिजालको निधनमा शोक बिदा

२१ भाद्र २०८०, बिहीबार १५:२५

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि शोक बिदा दिएको छ । काठमाडौं महानगरपालिका– १६ नम्बर का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगर र अन्तर कार्यालयहरुमा शोक बिदा दिएको हो ।

काठमाडौं महानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै उनको निधनमा भोलि शुक्रबार महानगरपालिका र अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय गरेको हो ।

रिजालको आज काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको थियो ।

ka

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*