लिवर्टी इनर्जीको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?
२१ भाद्र २०८०, बिहीबार १५:०५
काठमाडौं । नेप्से ३० अंकले ओरालो लाग्दा लिवर्टी इनर्जीको सर्वाधिक शेयर खरिदबिक्री भएको छ।लाभांश खाने सिजनमा शेयर बजारमा देखिनुपर्ने सुधार नदेखिएको कारण लगानीकर्ताहरु चिन्तामा छन् ।
आज लिवर्टीको ६ करोड माथिको शेयर कारोबार भएको छ ।
त्यस्तै, सोल्टि होटल, शिवम सिमेन्टस, आइएमई लाइफ, सिद्धार्थ बैंक, नबिल बैंक, एभरेष्ट बैंक, एनटिसी, हिमालयन डिष्टलरी र एनआईसी एशिया बैंैकको सर्वाधिक कारोबार भएको छ ।
e