यी बैंकहरुको आज सार्वजनिक बिदाको दिनपनि शाखा खुल्ला रहने
२० भाद्र २०८०, बुधबार ११:२१
काठमाडौं । आज सार्वजनिक बिदाको दिन भएतापनि केही बैंकहरुले ग्राहकलाई अत्यावश्यक सेवा दिने भएका छन् ।
विभिन्न बैंकको उल्लेखित शाखाहरु तोकिएको समयावधिसम्म खुल्ला रही ग्राहकलाई सेवा दिने घोषणा गरेका छन् ।