मल्टीपर्पस फाइनान्सको हकप्रद शेयरमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिने
१९ भाद्र २०८०, मंगलवार ११:१०
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको हकप्रद शेयरमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले साउन ११ गतेसम्म तत्काल कायम शेयरधनीहरुको लागि १ कित्ता साधारण शेयर बराबर ०.३५ कित्ता शेयर १ः०.३५ को अनुपातमा भदौ १० गतेदेखि निष्काशन गरेको हकप्रद शेयरमा भदौ ३१ गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।