लिवर्टी इनर्जीको शेयरमूल्यमा नकारात्मक सर्किट, यी हुन आज सर्वाधिक गुमाउने टप १० कम्पनी

१८ भाद्र २०८०, सोमबार १५:१५

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से ७ अंकले बढेतापनि ८९ कम्पनीहरुको शेयरमूल्य भने घटेको छ ।

आज लेवर्टी इनर्जी कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले घटेको छ । दोस्रोमा कुमारी धनवृद्धिको ७.७८, सिक्लेस हाइड्रोपावरको ६.१० प्रतिशतले शेयरमूल्य घटेको छ । त्यस्तै, आज आरबीबी म्युचुअल फन्ड, ग्लोबल आर्ईएमई ब्यालेन्स्ड फन्ड १ लगायतका कम्पनीको शेयरमुल्य सर्वाधिक घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*