प्रभु महालक्ष्मी लाइफको स्वतन्त्र सञ्चालकमा अधिकारी नियुक्त

१५ भाद्र २०८०, शुक्रबार १२:११

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले स्वतन्त्र सञ्चालकमा अन्जु अधिकारीलाई नियुक्त गरेको छ ।

कम्पनीको भदौ १३ गते साझ बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा अधिकारीलाई नियुक्त गरेको हो ।

prabhu mahalaxmi life director

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*