छैठौं वार्षिक उत्सवको अवसरमा रिलायबल नेपाल लाइफको बीमालेख नविकरणमा शतप्रतिशत छुट

१५ भाद्र २०८०, शुक्रबार ११:२८

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो छैठौं वार्षिकोत्सबको अवसरमा नयाँ छुट स्किम ल्याएको छ ।
कम्पनीको सो छुट योजना अनुसार कम्पनीबाट जारी भएका बीमालेखहरु नविकरण गर्दा  बिलम्ब शुल्कमा शतप्रतिशत छुट सुविधा पाउन सकिने भएको छ ।

उक्त छुट सुविधा आजदेखि यहि भदौ ३१ गते सम्म लागू हुनेछ । पुनर्जागरण सुविधा अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ ।

कुनै पनि बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै विलम्ब शुल्कपनि ब्यहोर्नपर्ने हुनाले यो सुनौलो मौकाको फाईदा लिई बिमालेख नवीकरण गर्न सक्नेछन् ।

बीमालेख नविकरण गर्दा विभिन्न अनलाइन भुक्तानी प्रदायक संस्थाहरुबाट भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । जसमा कनेक्ट आईपीएस, इसेवा, आईएमई पे र खल्ती रहेका छन् ।

May be an image of childrens toy and text that says 'रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको को उपलक्ष्यमा विलम्ब शुल्क ૧00% छुट 6 Anniversary RELIABLE LIFE TRANSFORMING THE NEXT LEVEL यही भाद्र १५, २०1० देखि भाद्र ३१, २०1० सम्म रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबाट जारी भएका बीमालेखहरु नविकरण बीमा शुल्क भुक्तानी गर्न छुठेका बीमितहरुले पुनर्जागरण नविकरण गरी विलम्व शुल्क ૧૦૦% छुट सुविधाको लाभ उठाउनुहोस अनलाईन भुक्तानी सुविधा connect PS eSewa imepay K khalti renewal@reliablelife.com.np भुक्तानी गरेको भौचरको स्क्यान कपी इमेल गनुहोस| शार्तहरु: यस्तो छुट बीमा अवधि भरि एक पठक मात्र प्रदान गरिनेष। Reliable Life INSURANCE RelilableForever + reliablelife com.np 01-4523618, 01-4523630 Follow us on'

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*