ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

१४ भाद्र २०८०, बिहीबार १०:४७

काठमाडौं । ज्योति विकास बैंकले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

उक्त शेयर खरिदको पहिलो हक संस्थाका विद्यमान शेयरधनीहरुलाई रहेको छ । शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजात र खरिद गर्न चाहेको विवरण समेत तोेकि बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाइने समेत बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*