हिमालयन ८०–२० को आईपीओमा कति पर्यो आवेदन ?
१२ भाद्र २०८०, मंगलवार १७:४५
काठमाडौं । हिमालयन ८०–२० ले साउन ३२ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला गरेको हो ।
कम्पनीको आइपीओमा ४२ हजार ६६३ आवेदकहरुबाट ६करोड ५ लाख ७३ हजार इकाई शेयरका लागि ६० करोड ५७ लाख ३० हजार रुपैयाँको आवेदन दिएका छन् ।