यी हुन आज सर्वाधिक गुमाउने टप १० कम्पनी
१२ भाद्र २०८०, मंगलवार १५:१३
साता कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा झिनो अंकको गिरवाट आएसँगै अधिकांश कम्पनीहरुको शेयरमूल्य घटेको छ ।
आज स्वाभिमान लघुवित्त र साम्लिङ पावर कम्पनीको को शेयरमूल्य सर्वाधिक ४.८३ प्रतिशतले घटेको छ । एनआईबीएल ग्रोथको ३.७५ प्रतिशतले घटेको छ । त्यस्तै, उप्पर सोलु, धौलागिरी लघुवित्त आदि कम्पनीको शेयरमूल्य सर्वाधिक रुपमा घटेका छन् ।