माछापुच्छ्रे बैंक र आइएमई लाइफको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

१२ भाद्र २०८०, मंगलवार १५:०६

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले घटेको छ । आज ५.०५ अंकले घटेर १९९३ को विन्दुमा कायम भएको छ ।

शेयर बजार घटेतापनि माछापुच्छ्रे बैंकको सर्वाधिक कारोबार भएको छ । मंगलबार बैंकको प्रतिकित्ता २७५ रुपैयाँका दरले तीन करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज आइएमई लाइफको तीन करोड २४ लाख रुपैयाँ, नेपाल दुरसञ्चार कम्पनीको तीन करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*