कुथेली बुखरीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको कति ?
११ भाद्र २०८०, सोमबार १५:१७
काठमाडौं । प्रि सेसनमा सामान्य अंकले वृद्धि भएको नेप्से आज कारोबारको दोस्रो दिन हरीयाली हुँदै बन्द भएको छ ।
कुथेली बुखरीको शेयरमा आज पनि सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, लक्ष्मी सनराईज बैंक, सिटि होटल, न्यादी हाईड्रोपावर, माछापुच्छे्र बैंक, सिटिजन म्युचल फण्ड २, हिमालयन लघुवित्त, जनउत्थान लघुवित्त, आरएसडिसी लघुवित्त, हिमाल दोलखाको शेयर मूल्य बढेको छ ।