बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्स, एसईई उत्तीर्णले सहभागी हुन पाउने

११ भाद्र २०८०, सोमबार १४:११

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ ।

कम्पनीले भदौ २८ गतेदेखि ३१ गतेसम्म निर्जीवन बीमा अभिकर्ताको आभारभूत तालिम सञ्चालन गर्न लागेको हो । न्यूनतम एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले तालिममा सहगभागी हुन सक्ने कम्पनीले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*