बरण हाईड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, आयोगले दियो अनुमति

१० भाद्र २०८०, आईतवार १७:१०

काठमाडौं । बरुण हाईड्रोपावर कम्पनी लिमिटेडलाई विद्युत नियमन आयोगले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ ।
कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न आयोगले सहमति प्रदान गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*