कुथेली बुखरीको शेयरमा सकारात्मक सर्किट, गत साताको तुलनामा कुन कम्पनीको शेयर मूल्य कतिले बढ्यो ?
१० भाद्र २०८०, आईतवार १५:१४
काठमाडौं । साताको पहिलो दिन नै नेप्से ओरालो लागेको छ । नेप्से ओरालो लाग्दा कुथेली बुखरीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, स्वाभिमान लघुवित्त, सिटिजन म्युचुअल फण्ड २, पिपुल्स पावर, अपर शोलु, सिद्धार्थ इक्विटी फण्ड, सनराईज फोर्स इक्विटी फण्ड ,समलिङ्ग पावर र बोर्टलर नेपाल (तराईको शेयर मूल्य बढेको छ ।