यी हुन आज सर्वाधिक गुमाउने टप १० कम्पनी

१० भाद्र २०८०, आईतवार १५:१५

काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से २० अंकले घटेको छ । नेप्से घटेसँगै अधिकांश कम्पनीहरुको शेयरमुल्यपनि घटेको छ ।

आज, मकर जितुमाया सुरी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयरमूल्य ९.६३ प्रतिशतले घटेको छ । दोस्रोमा लिबर्टी एनर्जीको शेयरमूल्य ६.३० प्रतिशतले घटेको छ ।

त्यस्तै, उप्पर स्याङ्गे हाइड्रोपावर, महुली लघुवित्त, खानीखोला हाइड्रोपावर, हिमालयन हाइड्रोपावर, मेन्छीयाम हाइड्रोपावर, एनएमबी माइक्रोफाइनान्स, ग्रीन विकास बैंक र दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*