एशियन लाइफ र आइएमई लाइफसहित आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

१० भाद्र २०८०, आईतवार १५:०५

काठमाडौं । साताको पहिलो दिन नै नेप्से ओरालो लागेको छ ।

एशियन लाइफको ७ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, आइएमई लाइफ, सोल्टि होटल, घोराही सिमेन्टस, माछापुच्छे्र बैंक, शिवम सिमेन्टस, हिमालयन लाइफ, नबिल बैंक, युनाईटेड अजोड र हिमालयन डिष्टलरीको शेयर सर्वाधिक कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*