सिटिजन्स म्युचुअल फन्ड -२ को प्रतिफल घोषणा

१० भाद्र २०८०, आईतवार १२:५६

सिटिजन्स म्युचुअल फन्ड -२ ले प्रतिफल घोषणा गरेको छ ।

कोष व्यवस्थापक सिटिजन्स क्यापिटलको भदौ ७ गते बसेको बैठकले म्युचुअल फन्डका इकाईधनीहरुलाई करसहित ८५ को दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

फण्डले m४ करोड ४८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । यता, लाभांश वितरण प्रयोजनका लागि सिटिजन्स म्युचुअल फन्ड ९२ ले भदौ १९ गते बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, भदौ १८ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश सुरक्षित गर्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*