हिमालयन ८०–२० को आईपीओमा आज कति पर्यो आवेदन ?
७ भाद्र २०८०, बिहीबार १७:५६
काठमाडौं । हिमालयन ८०–२० को आईपीओमा ३६ करोड रुपैयाँ माथिको आवेदन परेको छ ।
कुल ३६ हजार १९८ आवेदकले ३ करोड ६१ लाख ८७ हजार ८० इकाई शेयरका लागि ३६ करोड १८ लाख ७० हजार ८०० रुपैयाँको आवेदन दिएका छन् ।