नेप्से १७ अंकले बढ्यो, सबै उपसूचकमा हरीयाली
५ भाद्र २०८०, मंगलवार १५:१७
काठमाडौं । नेप्से १७।६९ अंकले बढ्दा २०१५।९८ को विन्दुमा कायम भएको छ ।
सूचीकृत २७७ कम्पनीको ६० लाख ३१ हजार ३ सय ५६ कित्ता १ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सबै क्षेत्रको उपसूचक हरीयाली छाएको छ।