कुथेली बुखरीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको कति ?

५ भाद्र २०८०, मंगलवार १५:१२

काठमाडौं । नेप्से बढ्दा  कुथेली बुखरीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, हिंगवा हाईड्रोवार, माई खोला, मकर जितुमाया, छ्याङदीको शेयर उकालोतर्फ लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*