सिटिजन्स बैंकले खुलायो विभिन्न पदमा रोजगारको अवसर, यसरी दिनुस् आवेदन

२४ श्रावण २०८०, बुधबार ०९:३९

काठमाडौं । सिटिजन्स बैंकले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै ७ पदहरुमा केही संख्याले कर्मचारी माग गरेको हो ।

बैंकले डेपुटी म्यानेजर, ब्रान्च म्यानेजर, रिलेशनसीप म्यानेजर, आईटी लगायतका अन्य पदहरुमा केही संख्याले कर्मचारी माग गरेको छ ।

उक्त पदहरुमा आवेदन दिन इच्छुक उम्मेदवारले आवश्यक कागजात संकलन गरी बैंकको वेबसाईट मार्फत आवेदन दिन सक्नेछन् ।

 

2 thoughts on “सिटिजन्स बैंकले खुलायो विभिन्न पदमा रोजगारको अवसर, यसरी दिनुस् आवेदन

  1. Dipesh kumar Mahato says:

    Yo certificate vanda baru loksewa lasto pattern ma exam liyar tyasama sabailai applied garn milne banaunu paryo yo degree vanda ramro hunx

  2. Sushila parajuli says:

    I want to apply

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*