रिलायबल नेपाल लाइफको हाकिमचोक शाखा नेपालकै प्रथम बीमाशुल्क आर्जनमा पहिलो बन्यो

२१ श्रावण २०८०, आईतवार १८:४८

काठमाडौं ।रिलायबल नेपाल लाइफको हाकिमचोक शाखा नेपालकै प्रथम बीमाशुल्क आर्जनमा पहिलो बनेको छ।

रिलायवल लाइफका प्रमुख कार्यकारी अधिकृत (सिईओ)नारायण बाबु लोहनीले शाखा प्रमुख दाहाललाई प्रमाण पत्र सहित सम्मान गरेका हुन्।यो शाखाले विगत तीन बर्षदेखी प्रथम हुँदै हट्रिक गर्दै आईरहेको छ।
आर्थिक वर्ष २०७९र८० मा नेपाल अधिराज्य भरका शाखा कार्यालयहरूले भन्दा उत्कृष्ट टार्गेट पुन्याकोले उक्त कार्यालय उत्कृष्ट साथ प्रथम अवाडेबाट सम्मानित भएको हो।

 

कार्यक्रममा उक्त शाखाका प्रमुख राज कुमार दाहालले सकारत्मक सोच, टिमवर्क र कडा मेहेनतले यो सम्भव भएको बताएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*