लहानमा प्रभु महालक्ष्मी लाइफद्वारा बीमा अभिमुखीकरण कार्यक्रम सञ्चालन

१८ श्रावण २०८०, बिहीबार १८:०९

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले लहानमा बीमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

कम्पनीले त्यहाँका स्थानीय बासिन्दालाई नयाँ–नयाँ पोलिसी तथा एजेन्सी इन्सेन्टिभको बारेमा जानकारी गराउदै उक्त कार्यक्रम समापन गरेको थियो । उक्त कार्यक्रममा स्थानीय बासिन्दाको समेत बाक्लो सहभागिता थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*