क्रेस्ट माइक्रो लाइफको औपचारिक कारोबार शुभारम्भका तस्वीरहरु

१० श्रावण २०८०, बुधबार १६:३७

काठमाडौं । । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले लघु जीवन बीमा सेवाको औपचारिक थालनी गरेको छ ।

सुर्खेतको बिरेन्द्रनगरमा बुधबार आयोजित एक समारोहमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीको औपचारिक कारोबार उद्घाटन गरेका हुन् ।

क्रेस्ट माइक्रो लाइफको औपचारिक कारोबार शुभारम्भ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*