स्वास्थ्य मन्त्री माेहन बस्नेतद्वारा अल्का अस्पतालमा छड्के

८ श्रावण २०८०, सोमबार १२:१७

काठमाडाैं । स्वास्थ्ये तथा जनसंख्या मन्त्री माेहन बस्नेतले ललितपुरस्थित अल्का अस्पतालमा आकस्मिक अनुगमन गरेका छन् ।

स्वास्थ्ये सेवा विभागकाे टाेली तथा पत्रकारसहित अस्पताल पुगेका मन्त्री बस्नेतले फार्मेसीमा बिक्री वितरण भईरहेकाे ओैषधीकाे जाँच गरेका छन् । काभ्रेका कुमार थापाले सञ्चालन गरेकाे अस्पतालमा मन्त्री बस्नेतले छड्के हानेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*