आईतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०।८१ को मौद्रिक नीति सार्वजनिक गरेसँगे शेयर बजार उच्च अंकले बढेको छ । आज शेयर बजार ६३.२४ अंकले बढेर २२२७ को बिन्दुमा कायम भएको छ ।
आईतबार शेयर बजार बढेतापनि एनआईबिएल ग्रोथ फण्डको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज फण्डको शेयरमूल्य ९.३८ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, नेपाल बैंक डिभेन्चर २०८७, बिपिडब्लु लघुवित्त, सिटिजन्स म्युचुअल फण्ड लगायतक कम्पनीहरुको शेयरमूलय घटेको छ ।