२ हजार बढी निजामती कर्मचारीको अवकाश हुदैं, लोकसेवाले खुलाउने दरखास्तमा बढोत्तरी हुने सम्भावना (नामावलीसहित)

४ श्रावण २०८०, बिहीबार १४:५८

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ मा २ हजार बढी निजामति कर्मचारीहरुले अवकाश पाउने भएका छन्  निजामती कर्मचारीहरुको व्यक्तिगत विवरण राख्ने केन्द्रीय निकाय राष्ट्रिय किताबखानाले २ हजार २६१ जना अवकाश हुने कर्मचारीहरुको विवरण सार्वजनिक गरेको हो ।

निजामती सेवाको कुनै पद रिक्त भएमा त्यसको सूचना पद रिक्त भएको एक महिनाभित्रमा सम्बन्धित निकायले लोक सेवा आयोगलाई दिई सोको जानकारी सामान्य प्रशासन मन्त्रालयलाई दिनु पर्ने व्यवस्था छ ।

कर्मचारीले अवकास प्राप्त गरेपश्चात लोकसेवाले सो रिक्त पदहरुमा कर्मचारी पदपुर्ति गर्नुपर्ने हुन्छ । यस्ता विभिन्न कारणले गर्दा सरकारले कर्मचारीको मागमा बढोत्तरी गर्ने सम्भावना रहेको छ ।

हेर्नुहोस् अवकाशमा जाने कर्मचारीहरुको विवरण 

Karmachari Bibaran

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*