नारायणी डेभलपमेन्ट बैंकद्वारा विभिन्न विभागमा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

३ श्रावण २०८०, बुधबार १३:१४

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा रोजगारको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पाँच विभागमा अफिसर तहका कर्मचारी माग गरेको हो ।

बैंकले फाइनान्स, रिकभरी, रिस्क, कम्लेयन्स र अप्रेशन डिपार्टमेन्टमा केही संख्याले कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनेपर्ने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*