विभिन्न ठाउँमा रहेको गैर बैकिङ्ग सम्पत्ति बिक्री गर्दै एनआईसी एशिया बैंक

२ श्रावण २०८०, मंगलवार ११:३९

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न ठाउँमा रहेको गैर बैकिङ सम्पत्ति गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गर्ने भएको छ ।

उक्त बैंकको नाममा दर्ता रहेको उल्लेखित परिणामका गैर बैकिङ सम्पत्ति जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको छ ।

उक्त सम्पत्ति खरिद गर्न इच्छुक जोकोहीले बैंकको शर्त बन्देजको अधिनमा रही ७ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र कर्जा असुली विभाग काठमाडौमा पेश गर्न सकिने बैंकले सूचनामा उल्लेख गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*