प्रभु र महालक्ष्मी लाइफको एकीकृत कारोबार सुरु (तस्वीरहरु)

२९ असार २०८०, शुक्रबार १६:०७

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरेका छन् । कम्पनीहरुले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड”को नामबाट एकीकृत कारोबारको थालनी गरेको हो ।

तस्वीरमा हेर्नुस् प्रभु महालक्ष्मी लाइफको एकीकृत कारोबार

प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलको प्रमुख आतिथ्यतामा एकीकृत कारोबारको सूरुवात गरिएको हो । कार्यक्रमको उद्र्घाटन प्राधिकरणका कार्यकारी निर्देशक पौडेलले गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*